INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाका आरोपित विरुद्ध उजुरी

१८ वर्षीया युवतीलाई ०८२ भदौ १८ गते यौन दुर्व्यवहार गरेको आरोपमा जनकपुरधाम महानगरपालिका-२२ का २१ वर्षीय जितेन्द्र महारा विरुद्ध पीडित पक्षले भदौ १९ गते जिरो माइल प्रहरी चौकीमा उजुरी दिएको छ।

पीडितको स्वास्थ्य परीक्षण भदौ २० गते प्रादेशिक अस्पताल जनकपुरधाममा गरिएको छ ।

घटना पश्चात आरोपित फरार रहेकोले खोजी कार्य भइरहेको जिरो माइल प्रहरी चौकीका सई रामकुमार यादवले बताउनु भयो।

अन्य

भिडियो