INSEC Online

📅 २०८३ जेष्ठ २१

हत्या घटनाका आरोपित गिरफ्तार

रामग्राम नगरपालिका– १ सण्डाका ६१ वर्षीय श्रिराम तेली गुप्ताको हत्या गरेको आरोपमा प्रहरीले छोरा ३० वर्षीय दिपेन्द्र तेलीलाई ०८२ भदौ १९ गते गिरफ्तार गरेको छ ।

आरोपितले बाबुलाई भदौ १७ गते कुटपिट गरी घाइते बनाएकोमा उपचारको क्रममा मृत्यु भएको थियो । आरोपित विरुद्ध मृतककी छोरीले भदौ १८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी छन् । शवको पोष्टमार्टम भदौ १८ गते पृथ्वीचन्द्र जिल्ला अस्पतालमा गरिएको छ ।

अन्य

भिडियो