INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

२८ वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा  प्रहरीले मटिहानि नगरपालिका-७ का २६ वर्षीय सुरज मण्डललाई ०८२ भदौ  ७ गते गिरफ्तार गरेको छ ।

आरोपितले युवतीलाई भदौ ७ गते बलात्कार प्रयास गरेको भन्दै पीडित पक्षले सोही दिन जिल्ला प्रहरी कार्यालय महोत्तरीमा उजुरी  दिएको डीएसपी शैलेन्द्र भट्टले बताउनु भयो  ।

पीडितको स्वास्थ्य परीक्षण भदौ ७ गते  प्रादेशिक अस्पताल जलेश्वरमा गरिएको छ।

अन्य

भिडियो