INSEC Online

📅 २०८३ जेष्ठ २१

पत्नी माथि धारिलो हतियार प्रहार घटनाका आरोपित गिरफ्तार

२७ वर्षीया पवित्रा बुढाथोकीलाई ०८२ भदौ १ गते धारिलो हतियार प्रहार गरेर घाइते बनाएको आरोपमा प्रहरीले शारदा नगरपालिका- १४ माल्नेटा घर भई हाल श्रीनगर बजारमा घर भाडामा लिई बस्दै आएका ३२ वर्षीय दीपक कवरलाई भदौ १ गते गिरफ्तार गरेको छ।

कवरले सामान्य विवाद परेपछि पत्नीको टाउकोमा धारिलो हतियार प्रहार गरी घाइते बनाए । घाइतेलाई उपचारका लागि नेपालगञ्ज लागिएको छ ।

अन्य

भिडियो