९ वर्षीया बालिकालाई बलात्कारको गरेको आरोपमा प्रहरीले पगण्डकी गाउँपालिका–६ का २१ वर्षीय विमल चेपाङलाई ०८२ भदौ २ गते गिरफ्तार गरेको छ ।
आरोपितले बालिकालाई साउन ३१ गते साँझ बलात्कार गरेको भन्दै पीडितका आफन्तले साउन २ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण भदौ २ गते गोरखा अस्पतालमा गरिएको छ ।