INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले गोरखा नगरपालिका–७ नयाँ बजारका ३९ वर्षीय लक्ष्मण आचार्यलाई ०८२ साउन ३१ गते गिरफ्तार गरेको छ ।

आरोपितले बालिकालाई साउन ३१ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।

बालिकाको स्वास्थ्य परीक्षण भदौ १ गते गोरखा अस्पतालमा गरिएको छ ।

अन्य

भिडियो