१३ वर्षीया बालिकालाई ०८२ साउन ९ गते बलात्कार गरेको आरोपमा महोत्तरी गाउँपालिका – ४ का २२ वर्षीय सुमित शर्मा विरुद्ध पीडित पक्षले साउन १२ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी गरेका छन् ।
घटना पछि आरोपित फरार रहेकोले खोजि कार्य भइरहेको डिएसपी सैलेन्द्र कुमार भट्टले बताउनु भयाे ।
पीडित बालिकाको स्वास्थ परिक्षण साउन ११ गते प्रादेशिक अस्पताल जलेश्वरमा गरिएको छ ।