INSEC Online

📅 २०८३ जेष्ठ २१

नौ वर्षीया बालिका बलात्कृत, आरोपित फरार

नौ वर्षीया बालिकालाई कात्तिक २३ गते बलात्कार गरेको घटनाका आरोपित त्रिवेणी गाउँपालिका–८ पेउघाका १९ वर्षीय सुरेश बिक फरार रहेको प्रहरीले जनाएको छ ।

आरोपित बिकविरूद्ध बलात्कारको उजुरी दर्ता गरिएको र फरार रहेकाले उनको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमका डिएसपी सुमित खड्काले बताए । पीडित बालिकाको स्वास्थ्य परीक्षण कात्तिक २५ गते जिल्ला अस्पताल सल्लेमा गरिएको छ ।

अन्य

भिडियो