INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१० वर्षीया छोरीलाई यौन दुर्व्यवहार (अप्राकृतिक मुख मैथुन) गराएको आरोपमा प्रहरीले ३७ वर्षीय बावुलाई असोज ३ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले असोज २ गते यौन दुर्व्यवहार गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका एसपी दिपककुमार बस्नेतले बताए ।

पीडित पक्षको उजुरीका आधारमा अरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको एसपी बस्नेतले बताए ।

अन्य

भिडियो