INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा १६ वर्षीय एक बालक सविन राईलाई प्रहरीले असोज ९ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले असोज ७ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले असोज ८ गते प्रहरीमा उजुरी दिएपछि आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर चरित्रविक्रम कार्कीले बताए । पीडित बालिकाको स्वास्थ्य परीक्षण असोज ९ गते जिल्ला अस्पतालमा गरिएको छ ।

अन्य

भिडियो