INSEC Online

📅 २०८३ जेष्ठ २२

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

२२ वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा असोज ८ गते गौमुखी गाँउपालिका-३ का २१ वर्षीय श्याम सेनलाई प्रहरीले गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले असोज ७ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले असोज ८ गते उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर गिताप्रसाद चौधरीले बताए ।

पीडितको स्वास्थ्य परीक्षण असोज ८ गते जिल्ला अस्पताल बिजुवारमा गरिएको इन्स्पेक्टर चौधरीले बताए ।

अन्य

भिडियो