INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

तीन वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले सुरुङ्गा गाउँपालिका-१ का १८ वर्षीय शोभित सदालाई गिरफ्तार गरी असोज ४ गते उजुरी दर्ता गरेको छ ।

पीडित बालिकालाई आरोपितले असोज ३ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडितका बुवाले इलाका प्रहरी कार्यालय कडरबोनामा असोज ४ गते उजुरी दिएका छन् ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण असोज ४ गते लहान नपा-३ स्थित रामकुमार उमाप्रसाद शारदा स्मारक अस्पतालमा गरिएको छ ।

अन्य

भिडियो