INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले फालेलुङ गाउँपालिका–५ का ३० वर्षीय सुमन भन्ने विक्रम राईलाई भदौ १४ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले भदौ ४ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले भदौ १२ गते जिल्ला प्रहरी कार्यालयमा दिएको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरिएको सो कार्यालयका सई विष्णु खड्काले बताए । पीडित बालिकाको स्वास्थ्य परीक्षण भदौ १२ गते जिल्ला अस्पतालमा गरिएको छ ।

अन्य

भिडियो