INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

आठ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले विदुर नपा-३ खड्गभञ्ज्याङका ५० वर्षीय गोपालमान श्रेष्ठलाई साउन १९ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाइृ आरोपितले साउन १८ गते यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीमा उजुरी आएपछि अनुसन्धानका लागि आरोपितलाई गिरफ्तार गरिएको प्रहरीले जनाएको छ । पीडित बालिकाको स्वास्थ्य परीक्षण साउन १९ गते जिल्ला अस्पतालमा गरिएको छ ।

अन्य

भिडियो