INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पञ्हरीले इस्मा गाउँपालिका-२ का ३९ वर्षीय प्रेमबहादुर कार्कीलाई असार १३ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले असार ११ गते बलात्कार गरेको आरोपमा पीडित पक्षबाट असार १२ गते उजुरी आएपछि अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका असई सत्यनारायण यादवले बताए । पीडित बालिकाको स्वास्थ्य परीक्षण असार १२ गते जिल्ला अस्पताल तम्घासमा गरिएको छ ।

अन्य

भिडियो