INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी

१६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा ३७ वर्षीय नातेदारविरूद्ध असार १ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भएको छ ।

पीडित पक्षले जेठ ३१ गते दिएको उजुरी दर्ता गरिएको सो कार्यालयका डिएसपी बामदेव गौतमले बताए । आरोपितलाई सोही दिन गिरफ्तार गरिएको डिएसपी गौतमले जानकारी दिए ।

पीडित बालिकालार्य आरोपितले जेठ ३० गते यौन दुर्व्यवहार गरेको आरोपमा कानुनी कारबाहीका लागि उजुरी दिएको पीडित पक्षले जनायो । पीडित बालिकाको स्वास्थ्य परीक्षण जेठ ३१ गते जिल्ला अस्पतालमा गरिएको छ ।

अन्य

भिडियो