INSEC Online

📅 २०८३ जेष्ठ २१

भाटभटेनीमा ग्रिनेट विष्फोट

नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले भरतपुर ओरालोमा रहेको भाटभटेनी सुपर मार्केटमा ग्रिनेट बम विष्फोट गराएको चितवन प्रहरीले जनाएको छ ।

Photo20180513Chitwan

आइतबार बिहान ४ बजे मोटरसाईकलमा आएका दुई जनाले ग्रीनेट बम विष्फोट गराएको चितवनका प्रहरी प्रमुख दीपक थापाले बताए ।

बम विष्फोट गराउनेको खोजी कार्य तीव्र पारिएको एसपी थापाले बताए । विष्फोटबाट भवनको सीसा फुटेका छन् ।

अन्य

भिडियो