INSEC Online

📅 २०८३ जेष्ठ २१

थप दाइजो नदिएको निहुँमा कुटपिट

जनकपुरधाम उपमहानगरपालिका– २१ कुर्थाकी २४ वर्षीया संगीता कुमारी यादवलाई ०८१ फागुन ९ गते थप दाइजो माग गर्दै कुटपिट गरेको भन्दै पति २५ वर्षीय धिरेन्द्र यादवविरुद्ध ०८२ असोज ८ गते कुर्था प्रहरी चौकीमा उजुरी दिएकी छन् ।

उनीहरुको विवाह भएको चार महिना नबित्दै पटक पटक थप दाइजो माग गरी पतिले कुटपिट गर्नुको साथै मानसिक यातना दिइ रहेको भन्दै पीडितले उजुरी दिएको कुर्था प्रहरी चौकीका वरिष्ठ हवल्दार रामचन्द्र मण्डलले बताउनु भयो ।

सन्तोष कुमार यादव

अन्य

भिडियो