INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले जलजला गाउँपालिका–८ पर्वतका २० वर्षीय समुन्द्र जिसीलाई २०८२ साउन ९ गते गिरफ्तार गरेको छ ।

आरोपितले बालिकालाई साउन ६ गते बलात्कार गरेका भन्दै पीडित पक्षले साउन ८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।

बालिकाको स्वास्थ्य परीक्षण साउन ९ गते प्रदेश अस्पताल पर्वतमा गरिएको छ ।

अन्य

भिडियो