INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ५२ वर्षीय बुबालाई प्रहरीले ०८१ चैत १४ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले फागुन २९ गतेदेखि चैत ३ गतेसम्म पटक पटक बलात्कार गरेको भन्दै पीडित पक्षले चैत १४ गते इलाका प्रहरी कार्यालय, बुटवलमा उजुरी दिएको थियो ।

पीडितको स्वास्थ्य परीक्षण चैत १४ गते लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा भयो ।

अन्य

भिडियो