INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

३४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा सैनामैना नपा–९, पिपलडाडाका ४४ हरि बहादुर घर्ती क्षेत्रीलाई प्रहरीले ०८१ चैत १२ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले चैत ७ गते बलात्कार गरेको भन्दै पीडित पक्षले चैत १२ गते इलाका प्रहरी कार्यालय, सालझण्डीमा उजुरी दिएको थियो ।

पीडितको स्वास्थ्य परीक्षण चैत १० गते लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा भयो ।

अन्य

भिडियो