१० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा १५ वर्षीय बालकलाई प्रहरीले ०८१ कात्तिक २४ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले कात्तिक २३ गते बलात्कार गरेको भन्दै पीडित पक्षले कात्तिक २४ गते इलाका प्रहरी कार्यालय, ढोढरीमा उजुरी दिएको थियो ।
पीडितको स्वास्थ्य परीक्षण कात्तिक २४ गते जिल्ला अस्पतालमा भयो ।