INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१० वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा १३ वर्षीय बालकलाई प्रहरीले फागुन २५ गते गिरफ्तार गरेको छ ।

विद्यालयबाट घरमा फर्किएको अवस्थामा भुम्लू गाउँपालिका–१ कालिञ्चोकस्थित जङ्गलमा ०८० फागुन २२ गते साँझ यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले बालक विरुद्ध ०८० फागुन २४ गते जिल्ला प्रहरी कार्यालय धुलिखेलमा उजुरी गरेको जिल्ला प्रहरी कार्यालय धुलिखेलका डिएसपी राजकुमार श्रेष्ठले बताउनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण फागुन २५ गते धुलिखेल अस्पतालमा गरियो ।

अन्य

भिडियो