११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा हजुरबुवा नातापर्ने ८१ वर्षीय पुरुषलाई प्रहरीले ०७९ असार १८ गते गिरफ्तार गरेको छ ।
बालिकालाई ०७९ असार १६ गते घरमै बलात्कार गरेका भन्दै पीडितपक्षले असार १७ गते इलाका प्रहरी कार्यालयमा बाह्रविसेमा उजुरी दिएको असई बोजबहादुर खत्रीले बताउनु भयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण असार १७ गते धुलिखेल अस्पतालमा गरियो ।