६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १७ वर्षीय बालकलाई असोज १४ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले असोज १३ गते बलात्कार गरेको भन्दै पीडित पक्षले आरोपितविरूद्ध असोज १४ गते इलाका प्रहरी कार्यालय कटोकरपुरमा उजुरी दिएको थियो ।
उक्त उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी सन्तोष भट्टराईले बताए ।
पीडित बलिकाको स्वास्थ्य परीक्षण असोज १४ गते स्वास्थ्य चौकी टोकरपुरमा गरिएको प्रहरीले जनायो ।
लुम्बिनी प्रदेशमा १० वटा मानव अधिकारमैत्री कानुन निर्माण
लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना भएदेखि हालसम्म मानव अधिकार संरक्षण,