INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी

सात वर्षीय बालिकालाई ०८२ चैत २० गते बलात्कार गरेको आरोपमा प्रहरीले १६ वर्षीय बालकविरुद्ध पीडित पक्षले चैत २८ गते इलाका प्रहरी कार्यालय गणेशपुरमा उजुरी गरेको छ ।

घटना पछि आरोपित फरार रहेकोले खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डिएसपी रिपेन्द्र कुमार सिंहले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण चैत २३ गते शिवराज अस्पताल बहादुरगञ्‌जमा गरिएको छ ।

रीमा बि.सी.

अन्य

भिडियो