INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

चार वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १३ वर्षीय बालकलाई ०८२ फागुन २५ गते घरबाटै गिरफ्तार गरेको छ ।

आरोपितले बालिकालाई फागुन २१ गते बलात्कार गरेको भनी पीडित पक्षले फागुन २५ गते जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा उजुरी दिएको थियो ।

पीडितको स्वास्थ्य परीक्षण फागुन २५ गते भिम अस्पताल भैरहवामा गरिएको छ ।

रीमा बि.सी.

अन्य

भिडियो