१९ वर्षीया सुस्तमनिस्थती भएकी युवतीलाई बलात्कार गरेको आरोपमा कर्जन्हा नगरपालिका–१ का ७२ वर्षीय खिरबहादुर राउतलाई इलाका प्रहरी कार्यालय मिर्चैयाले ०८२ फागुन २९ गते गिरफ्तार गरेको छ ।
आरोपितले युवतीलाई तीन महिनादेखि पटक पटक बलात्कार बलात्कार गरेको भन्दै पीडितको आमाले फागुन २९ गते इलाका प्रहरी कार्यालय मिर्चैया उजुरी दिएकी थिइन् ।
युवतीको स्वास्थ्य परीक्षण प्रादेशिक अस्पताल सिरहामा फागुन २९ गते गरिएको थियो ।