INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

नौ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १० वर्षीय बालकलाई जेठ २३ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकाका आफन्तले उजुरी दिएकै दिन आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका सई विष्णु खड्काले बताए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जेठ २३ गते जिल्ला अस्पतालमा गरिएको छ । बालिका एक्लै हिँडिरहेको बेला जेठ २१ गते आरोपितले बलात्कार गरेकाले कानुनी कारबाहीका लागि उजुरी दिएको पीडितका आफन्तले बताए ।

अन्य

भिडियो