नेपालमा पहिलो पटक २००४ जेठ २९ गते नगरपालिकाको निर्वाचन भएको थियो, जसमा महिलाले मत दिन पाएनन्। त्यसको झण्डै दुई महिनापछि राजनीतिक सङ्गठनको रूपमा नेपाल महिला सङ्घको गठन भयो। उक्त सङ्घको तर्फबाट राणा प्रधानमन्त्री पद्यशमशेर समक्ष प्रतिनिधि मण्डल गएर मताधिकारको माग गर्दा सकारात्मक सङ्केत मिल्यो। त्यसको ६ महिनापछि २००५ वैशाख १ गतेबाट लागु हुने गरी घोषणा … नेपालको संसदीय राजनीतिमा महिला सहभागिता पढ्न जारी राख्नुहोस्
आफ्नो साइटमा यो युआरएल इम्बेड गर्नको लागि कपी र पेस्ट गर्नुहोस्
आफ्नो साइटमा यो कोड इम्बेड गर्नको लागि कपी र पेस्ट गर्नुहोस्