INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

२१ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले सप्तरीको राजविराज नपा-३ बेलहीका २६ वर्षीय मनिष मिश्रलाई वैशाख ५ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई बलात्कार प्रयास गरेको भन्दै पीडितले जिल्ला प्रहरी कार्यालय मोरङमा वैशाख ५ गते उजुरी आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका एसपी अरुणकुमार बिसीले बताए ।

पीडित महिलालाई आरोपितले वैशाख ४ गते बलात्कार प्रयास गरेको पीडित पक्षको आरोप छ ।  पीडित महिलाको स्वास्थ्य परीक्षण विराटनगरस्थित कोशी अञ्चल अस्पतालमा वैशाख ६ गते गरिएको छ ।

अन्य

भिडियो