INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

१८ र २१ वर्षीय दुई युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले १७ वर्षीय बालकलाई चैत २२ गते गिरफ्तार गरेको छ ।

पीडितद्वयलाई आरोपितले चैत २० गते बिहान बलात्कार प्रयास गरेको आरोपमा पीडित पक्षले चैत २१ गते उजुरी दिएको जिल्ला प्रहरी कार्यालय, गुल्मीका असई सत्यनारायण यादवले बताए । पीडित युवतीहरूको स्वास्थ्य परीक्षण चैत २० गते नै जिल्ला अस्पताल तम्घासमा गरिएको छ ।

अन्य

भिडियो