INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ३५ वर्षीय बावुलाई चैत २१ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले फागुन २६ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले चैत २१ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर गौरव महतले जानकारी दिए ।

पीडित बालिकाको स्वास्थ परीक्षण चैत २१ गते नै जिल्ला सामुदायिक अस्पताल, लमजुङमा गरिएको छ ।

अन्य

भिडियो