INSEC Online

📅 २०८३ जेष्ठ २१

बानेश्वरमा आन्दोलनकारी र प्रहरीबिच झडप (फोटोफिचर)

नयाँ बानेश्वरमा प्रहरी र आन्दोलनकारीबिच चैत १४ गते झडप भएको छ । अवैज्ञानिक रूपमा सडक विस्तार गरेको भन्दै काठमाडौँ उपत्यकाव्यापी सडक विस्तार पीडित सङ्घर्ष समितिले आन्दोलन गर्ने क्रममा झडप भएको हो । आन्दोलनकारीले प्रहरीलाई लक्षित गरी ढुङ्गामुढा प्रहार गरेपछि प्रहरीले पानीको फोहोरा र अश्रुग्यास प्रहार गरेको प्रहरीले जनाएको छ ।

1

1

1

1

1

1

1

1

1

1

1

1

1

1

1

1

1

1

1

अन्य

भिडियो