INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

२६ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले त्रियुगा नपा-१४ साउने बरगाछीस्थित सिरूडाँडाका ३९ वर्षीय शिब राईलाई चैत १ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले फागुन २८ गते बलात्कार गरेको आरोपमा प्रहरीमा उजुरी आएकाले अनुसन्धानका लागि आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका एसपी नवराज भट्टले जानकारी दिए ।

पीडित महिलाको स्वास्थ्य परीक्षण चैत १ गते जिल्ला अस्पताल बोक्सेमा गरिएको छ ।

अन्य

भिडियो