INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कृष्णपुर-४ का विनोद चौधरीलाई फागुन ४ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले फागुन ३ गते बलात्कार गरेको आरोपमा उनलाई गिर्फतार गरेको जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरले जनायो । पीडित बालिकाको स्वास्थ्य परीक्षण फागुन ३ गते सेती अञ्चल अस्तालमा गरिएको छ ।

अन्य

भिडियो