१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सम्मरीमाई गाउँपालिका–३ का २१ वर्षीय आलोक कुर्मीलाई ०८२ साउन १० गते घरबाटै गिरफ्तार गरेको छ ।
आरोपितले बालिकालाई असार ३१ गते बलात्कार गरेको भन्दै पीडितले साउन १० गते इलाका प्रहरी कार्यालय मर्चवारमा उजुरी दिएकी थिइन् ।
बालिकाको स्वास्थ्य परीक्षण साउन ९ गते भिम अस्पताल भैरहवामा गरिएको छ ।