INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

 

२५ वर्षीया महिलालाई ०८२ साउन ७ गते बलात्कार गरेकाे आराेपमा जनकपुरधाम उपमहानगरपालिका- २१ कुर्थाका २९ वर्षीय प्रमाेद मण्डल विरुद्ध पीडित पक्षले साउन ८ गते कुर्था प्रहरी चाैकीमा उजुरी गरेका छन् ।

घटनाका आराेपितकाे खाेजी कार्य भइरहेको कुर्था प्रहरी चाैकीका असइ धिरेन्द्र चाैधरीले बताउनु भयाे ।

पीडित महिलाको स्वास्थ्य परीक्षण साउन ८ गते प्रादेशिक अस्पताल जनकपुरधाममा गरिएको छ ।

अन्य

भिडियो