१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा चागुनारायण नगरपालिका– २ चारदोबाटोका २१ वर्षीय प्रमोद पासवानविरुद्ध पीडितले ०८२ साउन ३ गते प्रहरी वृत्त ठिमीमा उजुरी दिइन् ।
घटनाका आरोपित फरार रहेको र घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
पीडितको स्वास्थ्य परीक्षण भक्तपुर अस्पतालमा असार ४ गते गरियो ।