INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

१६ वर्षीया बालिकालाई ०८२ जेठ २९ गते बलात्कार गरेको आरोपमा विष्णु गाउँपालिका–३ का २८ वर्षीय विक्रम राय यादवविरुद्ध पीडित पक्षले असार १८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनु भएको छ ।

घटना पश्चात आरोपित यादव फरार रहेकोले खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय मलंगवाका डिएसपी सरोज राईले जानकारी दिनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण असार १८ गते सर्लाही जिल्ला अस्पताल मलंगवामा भएको डा. नबल किशोर सिंहले जानकारी दिनु भयो ।

अन्य

भिडियो