४६ वर्षीया पूर्ण अपाङ्गता भएकी महिलालाई बलात्कार गरेको आरोपमा इस्मा गाउँपालिका–३ का ३६ वर्षीय गोरबहादुर सुनारलाई प्रहरीले ०८२ असार ८ गते गिरफ्तार गरेको छ ।
आरोपितले महिलालाई असार ७ गते बलात्कार गरेको भन्दै पीडितका आफन्तले असार ८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।
महिलाको स्वास्थ्य परीक्षण असार ८ गते गुल्मी अस्पताल तम्घासमा गरिएको छ ।