INSEC Online

📅 २०८३ जेष्ठ २१

अपहरणपश्चात बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी 

१७ वर्षीया बालिलाई अपहरण गरी शरीर बन्धक बनाई बलात्कार गरेको आरोपमा सखुवा प्रसौनी गाउँपालिक-२ का २२ वर्षीय विनय यादवविरुद्ध पीडित पक्षले जिल्ला प्रहरी कार्यालय, पर्सामा असार ३ गते उजुरी दिनुभएको छ ।

आरोपित यादवले पीडित बालिकालाई ०८२ असार ३ गते अपहरण गरी शरीर बन्धक बनाई बलात्कार गरेको पीडित पक्षको आरोप छ ।

घटना पश्चात आरोपित यादव फरार भएकोले खोजतलास गरिरहेको जिल्ला प्रहरी कार्यालय, पर्साका एसपी नेत्र गिरीले जानकारी दिनुभयो ।

पीडित बालिको स्वास्थ परीक्षण वीरगञ्जस्थित नारायणी अस्पताल्मा असार ३ गतेका भयो ।

अन्य

भिडियो