INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया वालिकालाई बलात्कार गरेको आरोपमा मेलम्ची नगरपालिका—३ का ६२ वर्षीय निमा तमाङलाई ०८२ असार ८ गते प्रहरीले गिरफ्तार गरेको छ ।

पीडितलाई ०८१ चैत १६ गते आरोपित तमाङले बलात्कार गरेको भन्दै पीडितको तर्फबाट पीडितका ०८२ असार ४ गते इलाका प्रहरी कार्यालय मेलम्चीमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी माधवराज खरेलले बताउनुभयो ।

पीडितको स्वास्थ्य परीक्षण ०८२ असार ४ गते प्राथमिक स्वास्थ्य केन्द्र मेलम्चीमा गरियो ।

अन्य

भिडियो