INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कारको घटनाका आरोपित वरिुद्ध उजुरी दर्ता

१७ वर्षीया बालिकालाई ०८२ जेठ ५ गते बलात्कार गरेको आरोपमा बिगु गाउँपालिका–८ का २५ वर्षीय दलवीर थामी बिरुद्ध जेठ ११ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भयो ।

पीडितलाई ललाईफकाई घरमा नै आई बलात्कार गरेको भन्दै पीडित परिवारले ०८२ जेठ ९ गते आरोपितविरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । आरोपितलाई प्रहरीले जेठ ९ गते घरैबाट गिरप्mतार गर्यो ।

बालिकाको स्वास्थ्य परीक्षण जेठ १० गते पशुपति चौलागाई स्मृति अस्पताल, चरिकोटमा भयो ।

अन्य

भिडियो