INSEC Online

📅 २०८३ जेष्ठ २१

पत्नी हत्या आरोपमा पति गिरफ्तार

देवचुली नगरपालिका–३ आम्बासकी ७६ वर्षीया जमुना थापाको रड प्रहार गरी हत्या गरेको आरोपमा ९० वर्षीय पति दिलबहादुर थापालाई प्रहरीले जेठ २९ गते गिरफ्तार गरेको छ ।

पतिले रडले प्रहार गर्दा पत्नीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक मधु नेपालले बताउनु भयो । घटनाको थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक नेपालले बताउनु भयो ।

अन्य

भिडियो