INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा गुलरिया नगरपालिका-२ का २० वर्षीय चन्द्रबहादुर सुनारलाई प्रहरीले ०८२ जेठ १८ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले ०८२ जेठ १७ गते बलात्कार गरेको भन्दै पीडित पक्षले जेठ १८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

पीडितको स्वास्थ्य परीक्षण जेठ १८ गते बर्दिया अस्पताल, गुलरियामा भयो ।

अन्य

भिडियो