INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

२१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा दैलेख जिल्लाको चाउमुण्डा बिन्दसैनी नगरपालिका–८ का २६ वर्षीय बिनोद शाहीलाई प्रहरीले ०८२ जेठ १८ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले जेठ १६ गते घर नजिकैको खोलामा बोलाई बलात्कार गरेको भन्दै पीडित पक्षले जेठ १७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

पीडतको स्वास्थ्य परीक्षण जेठ १८ गते जिल्ला अस्पताल, कालिकोटमा भयो ।

अन्य

भिडियो