INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सखुवाप्रसौनी गाउँपालिका-२ का ५५ वर्षीय शम्भु राउतविरुद्ध पीडित पक्षले जिल्ला प्रहरी कार्यालय, पर्सामा जेठ १ गते उजुरी दिनुभएको छ ।

आरोपितले पीडित बालिकालाई जेठ १ गते बलात्कार गरी फरार रहेकोले खोजतलास गरिरहेको डिएसपी किशोर लम्सालले जानकारी दिनुभयो ।

पीडितको स्वास्थ्य परीक्षण जेठ २ गते नारायणी अस्पताल वीरगञ्जमा भयो ।

अन्य

भिडियो