INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा १६ वर्षीय बालकलाई प्रहरीले ०८२ वैशाख ३० गते गिरफ्तार गरेको छ ।

घरबाट खेल्न गएकी बालिकालाई ललाई फकाई वैशाख २७ गते बलात्कार गरेको भन्दै पीडित पक्षले वैशाख २९ गते इलाका प्रहरी कार्यालय, तुलसीपुरमा उजुरी दिएपछि प्रहरीले आरोपितलाई वैशाख ३० गते गिरफ्तार गरी अनुसन्धान थालेको इलाका प्रहरी कार्यालय, तुलसीपुरका इन्स्पेक्टर सूर्य रानाले जानकारी दिनुभयो ।

पीडितको स्वास्थ्य परीक्षण वैशाख २९ गते राप्ती प्रादेशिक अस्पताल, तुलसीपुरमा भयो ।

अन्य

भिडियो