INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ठूलोबुबा ५० वर्षीय पुरुषलाई प्रहरीले ०८२ बैशाख १८ गते गिरफ्तार गरेको छ ।

आरोपितले बालिकालाई वैशाख १६ गते बलात्कार गरेको भन्दै पीडितले वैशाख १७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी उमाशंकर यादवले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण बैशाख १७ गते चौतारा अस्पतालमा गरिएको छ ।

अन्य

भिडियो